
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त हुनुभएको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिनुभएको हो ।
सन्दीपलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास प्रश्वासमा समस्या देखिएपछि सन्दीप गत आइतबार काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । १० दिनको आइसोलेसन बसाइपछि कोरोना संक्रमण मुक्त हुनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

