जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर शुक्रवार थप एक हजार दुई सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या दुइ लाख ३८ हजार आठ सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।
देशभर सकृय संक्रमितको संख्या १५ हजार चार सय ४७ जना रहेका छन् । शुक्रवार देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार पाँच सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

