
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँले आज मात्र नियुक्ति पत्र बुझ्नुभएको हो ।
उहाँको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि उहाँ वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

