
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रक्त क्यान्सरका कारण बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको मृत्यु भएको छ ।
नेपाल मेडिसिटी अस्पतालमा उपचररत डा. जोशीको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेडिसिटीका कार्डियो विभागका प्रमुख समेत रहनुभएका डा जोशी केही दिन अघि मात्रै त्यहाँबाट राजिनामा दिनुभएको थियो । त्यस लगत्तै उहाँलाई रक्तक्यान्सर भएको थाह भयो ।
आफूलाई रक्तक्यान्सर भएको थाह पाएपछि उहाँल मेडिसिटी अस्पतालमै उपचार गराइरहनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

