जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यानडाले कोभिड-१९ विरुद्धको फाइजर वायोएनटेक खोपलाई स्वीकृती दिएको छ । क्यानडा सरकारले १६ वर्षभन्दा माथिका आफ्ना नागरिकलाई खोप लगाउन अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खोप अर्को हप्तासम्ममा क्यानाडामा आइपुग्ने बताइएको छ । क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप ल्याएर वितरण गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

