जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड २१ लाख ९ हजार ५१० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १६ लाख ११ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने ५ करोड ४ लाख ९२ हजार २५७ निको भएर घर फर्किसकेका छन् ।
यो समाचार तयार पार्ने समयसम्ममा कोरोनाबाट सबैभन्दा बढि प्रभबित देश अमेरिका भएको छ । अमेरीकामा ३ लाख ५ हजार ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १ करोड ६५ लाख ४९ हजार ३६६ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको छ भने अहिलेसम्म १ लाख ४३ हजार ५५ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ लाख ४७ हजार ५९३ जना संक्रमित भएका छन् भने १ हजार ६८९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ लाख ३४ हजार २३१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

