
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ।
कहिलेकाहीँ छोटो समय सुत्दा आयु बढ्न सक्ने वैज्ञानिकहरु बताउँछन ।
त्यसरी दिउँसो एक दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुने स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूले बताएका छन् ।
राती राम्ररी सुतिएको छैन भने त्यसले निन्द्रा पनि पुग्छ । तर ख्याल गर्नुपर्ने कुरा के हो भने यसरी नियमित सुत्नुभने हुँदैन ।
६५ वर्ष भन्दा माथिका मानिसबारे यो अध्ययनले कुनै निष्कर्ष दिन सकेको छैन ।
के दिउँसो सुत्नु ठिक होला त ? सातामा दुइ चोटी २० मिनेट जति सुत्नु उपयुक्त हुने वैज्ञानिकहरुको धारणा छ ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
जीवनशैली
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

