जनस्वास्थ्य सरोकार, काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यले छिमेकी राज्य सिड्नीमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सीमा नाकामा प्रतिबन्ध थप कडा बनाएको छ ।
सिड्नीका बासिन्दालाई स्थानीय स्तरमा संक्रमण फैलिन नदिन घरभित्रै बस्न भनिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि पाँच दिनका लागि लकडाउन शुरु गरिएको छ । सिड्नीका बासिन्दा भने क्रिसमस अघि शहर छोड्न हतारिएका छन् । उनीहरु हजारौंको संख्यामा छिमेकी राज्य न्यु साउथ वेल्स र भिक्टोरिया प्रवेश गरेका छन् ।
प्रभावित राज्यबाट आउने क्रम बढेपछि शनिबार भिक्टोरिया राज्यका अधिकारीहरुले आपतकालिन बैठक बसी सीमा नाका कडा रुपमा बन्द गर्ने भन्ने विषयमा छलफल गरेका छन् । सीमा नाकामा कडाई गर्न सेनाको प्रयोग गर्ने तयारी भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
प्रकोप बढेकै कारण इतिहासमै पहिलोपटक सिड्नीको होबर्ट याच दौड पहिलोपटक रद्द गरिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

