
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकहरुलाई ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्न भन्दै सूचना जारी गरेको छ ।
काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्थाबमोजिम दर्ता किताब दुरुस्त राखी समयसमयमा नाम दर्ता भएका चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने १२ जना चिकित्सकहरुको नाम सार्वजनिक गरि काउन्सिलमा ३० दिन भित्र सम्पर्क गर्न सूचना जारी गरेको हो ।
तोकिएको समयमा उपस्थित नभएमा नियमानुसार कारवाही अघि बढाउने काउन्सिलले चेतावनी दिएको छ ।
तोकिएको समयमा उपस्थित नभएमा नियमानुसार कारवाही अघि बढाउने काउन्सिलले चेतावनी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

