जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०० डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने २ लाख ५१ हजार ९१२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाले १८ सय ४७ जनाको मृत्य भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

