
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा सोमबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
थप ५९४ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।
हाल नेपालमा ५२८९ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९०३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

