जनस्वास्थ्य सरोकार, काठमाडौं । एमविविएस र एमएस तर्फ प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरीएको छ । चिकित्सा शिक्षा आयोगले पिजी (पोष्ट ग्रयाजुयट) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत १८ पुसमा लिएको एमडी र एमएसको नतिजा आज(बुधबार) सार्वजनिक गरेको हो । पाँच हजार २२९ जनाले परीक्षा दिएका थिए ।
आयोगका अनुसार ती मध्ये अनुभव सहितको खुल्लामा दुइ हजार चार सय ७० जना, विना अनुभव खुल्ला तर्फ एक सय ५७ जना, सरकारीतर्फ दुइ सय दुइ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

