जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यो अवधिमा ४९५ जना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।
भने कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ त्यस्तै हाल सम्म सक्रिय सङ्क्रमितको संख्या ५ हजार १३३ रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

