
जनस्वास्थ्य सरोकार, काठमाडौं । खोप लगाएपश्चात् केहि व्यक्तिहरुमा साइड इफेक्ट देखिने गरेको छ । विभीन्न देशहरुमा खोप लगाउँदा साइड इफेक्ट देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्वाश्प्रश्वास प्रणाली – घाँटी च्यापेजस्तो अनुभव हुनु, सास फेर्दा घ्यारघ्यार हुनु, सास छोटो भएजस्तो लाग्नु, खोकी लाग्नु ।
पाचन प्रणाली– वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु ।
मुटुसम्बन्धी– रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, अचानक ब्लड प्रेसर घट्नु ।
।
छालाः शरीरभर फोका उठ्नु, चिलाउनु, ओठ र मुहार र घाँटी सुन्निनु ।
।
स्नायु प्रणालीः बेहोश हुनु, मुखबाट फिँज आउनु, मुखको प्यारालाइसिस हुनु, कोमामा जानु आदि ।
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले सामाजिक संजालमा राखेको सामाग्रिबाट साभार
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

