जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अब ५५ वर्षमाथिका नागरीकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको उपलब्धताका आधारमा ५५ वर्ष माथिका उमेर समुहका सबै व्यक्तिहरुलाई खोप लगाइने छ ।
३७ लाख ३३ हजार चार सय ६३ जना ५५ वर्ष माथिका उमेर समुहलाई खोप लगाउने तयारी छ ।
यस्तै, दोस्रो प्राथमिकतामा ४० देखि ५४ वर्षको उमेर समुह मध्ये दिर्घ रोग भएका व्यक्तिहरुलाई पनि खोप लगाइने स्वास्थ्य सेवा विभाग परीवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ



