
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा एकीकृत प्रवेश परीक्षामा खुला तर्फ उतिर्ण भएका विद्यार्थीमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा प्रथम भर्ना सूची प्रकाशित भएको छ । गत पुसमा सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
चिकित्सा शिक्षा आयोगले गत विभिन्न शैक्षिक कार्यक्रमका लागि पुस १८, १९ र २० गते लिइएको परीक्षामा उतिर्णमध्ये योग्यताक्रम र प्राथमकिताका आधारमा भर्नाका लागि विद्यार्थी छनौट गरिएको जानकारी दिएको छ । फागुन १६ गतेभित्र भर्ना गरिसक्न आयोगले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


