
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त हुनुभएको छ । डा. जोशीले बुधबार अस्पतालमा आयोजित एक समारोहबीच पदभार ग्रहण गर्नुभयो ।
समारोहमा बोल्दै डा. जोशीले ॐ अस्पताल नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी सेवा प्रदायक अस्पताल भएको उल्लेख गर्दै अब समय सापेक्ष सुधारसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ॐ अस्पतालको स्थापनाकालदेखी नै सेवारत डा. जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसक्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


