
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्व उद्योग मन्त्रि समेत रहेका काग्रेंस नेता जोशीलाई मस्तिष्कघात भएको हो ।
शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उहाँलाई वीर अस्पताल पुर्याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।
नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


