
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आधा शताब्दीभन्दा बढी निःशुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक डा.शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
डा। उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए।
डा. उप्रेतीले झापाको पुरानो बजार शनिश्चरेमा रहेको निजी निवासमा करिब ५० वर्ष चिकित्सा सेवा दिएका थिए।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


