
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । उनले सोमबार बिहान दिल्लीस्थित एम्स अस्पतालमा भारत बायोटेकले विकास एवं उत्पादन गरेको खोप 'कोभ्याक्सिन' लगाएका हुन् ।
मोदीलाई पुडुचेरीकी नर्स पी निभेडाले खोप लगाइदिएकी थिइन् । खोप लगाउन उनलाई केरलाकी नर्स रोस्मा अलीले सघाएकी थिइन् ।
खोप लगाएपछि मोदीले ट्वीटरमा लेखेका छन–'विश्वब्यापी कोरोनभाइरस महामारीविरुद्ध लड्न हाम्रा चिकित्सक र वैज्ञानिकको भूमिका उल्लेखनीय छ । सबै मिलेर भारतलाई कोभिडमुक्त बनाउनुपर्छ ।'
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


