
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्दको खोप लगाउनुभएको छ । सापकोटाले नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर खोप लगाउनुभएको हो ।
संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी पनि खोप केन्द्रमा पुगेका छन्।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


