जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाउनुभएको छ । उहाँले यो खोप सुरक्षित भएकाले सबैलाई ढुक्क भएर लगाउन अग्रह गुर्नभयो ।
उहाँले कोरोना भाइरसविरुद्दको खोपको सहज उपलब्धताका लागि मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो ।
सांसदहरुलाई खोप लगाउन आज पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री त्रिपाठी, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, उमेश श्रेष्ठ, विनोद चौधरी, देवप्रसाद गुरुङ, गणेशकुमार पहाडी, जयपुरी घर्ती लगायतले कोरोना खोप लगाइसक्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


