जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा थप ७२ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।
त्यस्तै, हालसम्म २ लाख ७ हजार ७७ जना संक्रमित निको भएका छन् भने ९७४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


