जनस्वस्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ विरुद्धको खोप लगाएपछि बिरामी पर्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जबाट आज बिहान डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्यवस्थामा सुधार आएपछि उहाँलाई अस्पताललाट डिस्चार्ज गरिएको हो ।
बुधबार सिभिल अस्पतालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएपछि डा. भट्टराईलाई उच्च ज्वरो र अत्यधिक जिउ दुखेपछि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । उहाँलाई भ्याक्सिन सिन्ड्रोम देखिएको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


