जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मंगरवार ५९ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै मंगलवार ६० जना कोरोना संक्रमित कोरोनामुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


