जनस्वास्थ्य सरोकार, काठमाडौँ। निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।
कार्यकारी निर्देशक पदका लागि डा. पौडेल सहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो ।
शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा समितिले डा. पौडेललाई नियुक्त गरेको हो ।
यसअघि निजामती अस्पतालको निर्देशकमा डा. दीर्घराज आरसी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


