जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।
आज थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसंगै हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा निको मुक्त हुनेको दर ९८.६ प्रतिशत रहेको छ ।
देशभर ९२९ जना सक्रिय संक्रमित रहेका छन्। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


