
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामो समय बीबीसी नेपाली सेवामा काम गर्नुभएका वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ ।
केही दिनदेखि फोक्सोमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल भर्ना हुनुभएको थियो । पत्रकार शर्माको उपचारको क्रममा आज दिउँसो २ बजेर १३ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिने शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


