जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीवार देशभर तिन हजार २५४ जनाको पिसिआर परिक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुत्त भएसंगै २ लाख ७१ हजार ६१० जना निको भएका छन् । निको हुनेको दर ९८.५प्रतिसद रहेको छ ।
बुधवार संक्रमणबाट १ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


