जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
वितेको २४ घण्टामा ७७ जना कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्तहुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको छ।
नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ। हाल ४८ जना क्वारेन्टाइनमा छन् भने १ हजार १ सय २८ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


