जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस थप १२० जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ८५ जनाले कोरोनामुक्त भएका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या आजसम्म ३ हजार २० पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै ५५ जना क्वारेन्टाइन र १२ सय १७ जना आइसोलेसनमा छन्।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


