जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका २४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका सीमावर्ति दुई नाका हुँदै घर फर्केका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसिडी)का निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. पौडेलले भन्नुभयो—स्वदेश फर्कने क्रममा कञ्चनपुर जिल्लाको गड्डाचौकी, कैलाली जिल्लाको गौरिफन्टा नाकामा परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षण गर्दा चौबिस जनामा कोरोना पोजेटिभ देखिएको छ ।’
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


