
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एशिया प्रान्तमा भुटानी र तिब्बती शरणार्थीलाई कोरोनाविरुद्ध खोप दिने नेपाल पहिलो देश बनेको छ। ६५ वर्षभन्दा माथिका भुटानी र तीब्बती शरणार्थीलाई कोरोनाविरुद्धको खोप गत मार्च ७ बाट लगाउन सुरु गरिएको हो।
पूर्वी नेपालको झापा जिल्लामा रहेको बेलडाँगी शरणार्थी शिविरमा कोरोनाविरुद्धको खोप लगाइएको छ।
स्थानीय अधिकारीहरू, शरणार्थी नेताहरू र सुरक्षा अधिकारीहरूले शरणार्थी बस्तीमा अस्थायी खोप केन्द्र स्थापना गरेका थिए र २४ मार्चसम्म ६ सय ६८ वृद्धवृद्धा शरणार्थीलाई भाइरसविरुद्ध खोप लागाइएको छ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


