
जनस्वास्थ्य सरोकार, काठमाडौँ। भारतीय क्रिकेटका पूर्वकप्तान तथा दिग्गज खेलाडी सचिन तेन्दुलकरलाई कोरोनाभाइरस संक्रमण भएको छ। तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यस बारेमा उहाँले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिनुभएको हो । ।
उहाँले लेख्नुभएको छ- ’कडा सावधानी र चिकित्सा उचित सल्लाहपछि अस्पतालमा भर्ना भएको छु । म केहि दिनमा घर फर्कने आशा गर्दछु। तपाइँहरु सबै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र सुरक्षित रहनुहोला ।’ सचिनलाई केहि दिन मात्र कोरोना संक्रमण भएको थियो।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


