जनस्वास्थ्य सरोकार। भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ५ सय १४ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र संक्रमित थपिएको यो संख्या ६ महिनायताकै उच्च हो ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २४ लाख पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख निको भएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


