
जनस्वास्थ्य सरोकार । बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।
उहाँले स्वास्थ्य सम्बन्धी सबै मापडण्द पालना गरेर आफूलाई आइसोलेट गरेको बताउनुभएको छ ।
‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो' उहाँले ट्विटरमा लेख्नुभएको छ' जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु।’
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


