जनस्वस्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेष्टुरेन्ट र रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले एक विज्ञप्तिमार्फत १० बुँदे अनुरोध जारी गरेको हो ।
काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध, सार्वजनिक यातायातमा भीडभाड कम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने, सपिङ महल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरी र धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्डमा कडाइका साथ पालना गर्नुपर्ने, विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टिनमा बस्नुपर्ने सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, आवागमनमा कडाईलगायतमा कुरा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्ति


प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


