
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट कोरोनाका विरामीको मात्रै उपचार हुने भएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले अस्पतालको अन्तरगंग सेवा अन्तरगत कोभिडका विरामीको मात्रै उपचार गरिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।
यद्यपी अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत रहने बताइएको छ । अहिले अस्पतालमा २० भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत छन ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


