जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयमा अध्ययरत विद्यार्थीहरुको भौतिक उपस्थिति रोकेर आगामी वैशाख मसान्तसम्म भर्चुअल अध्ययन अध्यापन गराउन मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ ।
शनिबार सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले कोरोना जोखिम बढेको समिक्षा गर्दै रोग न्युनिकरणका लागि सहरी क्षेत्रका विद्यालयहरुमा भर्चुअल अध्ययन अध्यापन गराउन सिफारिस गरेको हो । आइतबार र सोमबार बस्ने मन्त्री परिषद्ले सो निर्णय गर्नेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
