जनस्वास्थ्य सरोकार । भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै उहाँले सर्वसाधारणलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ ।
एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । अत्यावश्यक सेवा भने अवधिमा पनि सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


