जनस्वास्थ्य सरोकार, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल आउने बिरामीलाई अन्य अस्पताल रिफर गर्दा उपचारको सुनिश्चिता गरेर मात्रै पठाउन निर्देशन गरेको छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणका घटना बढेपछि केहि अस्पतालले बिरामीलाई फकाउने गरेको गुनासो उत्पन्न भइरहेका बेला मन्त्रालयले यस्तो निर्देशन दिएको छ।
उपचारको सुनिश्चितता गरेर मात्रै बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न अस्पतालहरुलाई निर्देशन दिइएको छ।
मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउन हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ।’
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

