
जनस्वास्थ्य सरोकार । भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको भारतीय समाचारसंस्था एएनआईले जनाएको छ ।
ट्यांकबाट अक्सिजन चुहावत हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाएका थिएनन्।
महाराष्ट्रको जकिर हुसैन नगर अस्पतालमा भएको उक्त घटनामा मृत्यु हुने सबै भेन्टिलेटरमा रहेका कोभिड १९ संक्रमित थिए। उनीहरुलाई निरन्तर रुपमा अक्सिजन दिनुपर्थ्यो।
त्यहाँका रहेका करिब १५० बिरामी अक्सिजन वा भेन्टिलेटरमा निर्भर थिए। महाराष्ट्र सरकारले यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्दे बताएको छ। एजेन्सी
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


