
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभपातिमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ चयन हुनुभएको छ ।
चेम्बरका केन्द्रीय सदस्यसमेत रहनुभएका श्रेष्ठलाई नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले सामाजिक तथा स्वास्थ्य समितिको सभपाति मनोनीत गर्नुभएको हो ।
उहाँ हाल औषधि व्यवसायी संघमा दोस्रो कार्यकाल अध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


