जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा शनिबारमात्र २ हजार ६ सय १८ जना कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ६ सय ६८ वटा पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमित फेला परेको हो । २४ घण्टामा थप १४ जनाको मृत्यु र ३६८ जना निको भएका छन् ।
हाल सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ रहेको छ ।
मुलुकमा कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ र कुल मृतक संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


