जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित पूर्वराजा ज्ञानेन्द्र विरबिक्रम शाह नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँसँगै पूर्व रानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि सोही अस्पताल भर्ना हुनुभएको छ । आज अपरान्ह भर्ना हुनुभएका तीनै जनाको स्वास्थ्यवस्था स्थिति रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् । भारतमा गंगा स्थान गरेर फर्किएका शाह दम्पत्तिमा केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


