जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा देशभर ३ हजार ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय वटा पीसीआर र ८९३ एन्टीजेन परीक्षण गर्दा ३५५६ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । त्यस्तै सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।
आज ३७८ जना कोरोना संक्रमित निको भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


