जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै देशभरका ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी र बाग्लुङ, कालिकोट र बदिया आंशिक रुपमा निषेधाज्ञा लागू गरेपनि काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेपनि हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
भिडियो
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

