जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आन्तरिक उडान तत्काल नरोक्ने भएको छ। सोमबार बसको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो।
विदेशबाट आउने यात्रुले अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको छ। हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरेरनगरेको निगरानी सम्बन्धित निकायले गर्ने बताइएको छ। सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

