
जनस्वस्थ्य सरोकार, काठमाडौं । निषेधाज्ञाको अवज्ञा गर्ने ४ सय ११ सवारी साधन ट्राफिक प्रहरी नियन्त्रणमा परेका छन् । काठमाडौं उपत्यमा प्रहरीको कडा चेकजाँचसँगै उनीहरु नियन्त्रणमा परेका हुन् । निषेधाज्ञाको पहिलो दिन बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरमा ४ सय ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर र ९१ वटा गाडी रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता ९एसपी० सुशील सिंह राठौरले जानकारी गराउनुभएको छ । निययन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छोडने ट्राफिक महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


