जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा संघीय स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटालाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशमा केही समयअघि स्वास्थ्य मन्त्रालय गठन भएपछि सरकारले डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


